दफा ६
आफूखुश गर्न पाउने :
प्रचलित कानूनबमोजिम अंशबण्डा गरिरहनु नपर्ने, आफ्नो अंशभागको चल, अचल र सोबाट बढेबढाएको सम्पत्ति ज्येष्ठ नागरिकले आफू खुश गर्न पाउनेछ ।
जेष्ठ नागरिक सम्बन्धी ऐन, २०६३